Playing via Spotify Playing via YouTube
Skip to YouTube video

Loading player…

Scrobble from Spotify?

Connect your Spotify account to your Last.fm account and scrobble everything you listen to, from any Spotify app on any device or platform.

Connect to Spotify

Dismiss

A new version of Last.fm is available, to keep everything running smoothly, please reload the site.

Timra Pauharuma - Lyrics

तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु
तिमी उठाइरहू माया र आशीस थापी
तिमी भरी रहु सिउँदो म नुहि रहन्छु
नटुटोस् अब सिलसिला कहिले पनि
तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु

सगरमाथालाई छुने उसाको लालीझैँ
तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस
सगरमाथालाई छुने उसाको लालीझैँ
तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस
निरन्तर बग्ने यहीँ खोला नालाका धून झैँ
तिम्रो प्रितको झंकार सधैँ गुन्जी रहोस्
तिमी आँखाले बोलीरहु म पढी रहन्छु
नपरोस् आवश्यक शब्द कहिले पनि
तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु

परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ
मेरो मन तिम्रो अर्चनामा डुबी रहोस्
परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ
मेरो मन तिम्रो अर्चनामा डुबी रहोस्
अज्ञानलाई सधैँ ज्ञानको खोज रहेझैँ
मेरो आराधना सधैँ तिम्रो रहिरहोस्
तिमी आईरहु यस्तै म बोलाईरहन्छु
नछुटोस् यस्को सँङ अब कहिले पनि
तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु

Don't want to see ads? Subscribe now

API Calls