Playing via Spotify Playing via YouTube
Skip to YouTube video

Loading player…

Scrobble from Spotify?

Connect your Spotify account to your Last.fm account and scrobble everything you listen to, from any Spotify app on any device or platform.

Connect to Spotify

Dismiss

A new version of Last.fm is available, to keep everything running smoothly, please reload the site.

Euta Mancheko, Nepali song - Lyrics

एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति
फरक पर्दछ जिउनुमा
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
शिशिर यामकाे जाडोमा पनि
शिशिर यामकाे जाडोमा पनि
फुल्दछ फुल मुस्कानकाे
अधाँराे अाैंशीकाे रातमा पनि
बल्दछ दियो विश्वासको
नयनभरीकाे अाशुमा पनि
नयनभरीकाे अाशुमा पनि
बसेकाे हुन्छ तस्बिर त्यो
हृदयभरीकाे चाेटमा पनि
लुकेको हुन्छ मायालु त्यो
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा
बिछाेड हुदाकाे दुखमा पनि
बिछाेड हुदाकाे दुखमा पनि
भराेसा हुन्छ मिलनकाे
झगडा हुदाकाे बेलामा पनि
पत्यार हुन्छ साहाराकाे
मायालु बिनाकाे हुदाे हो कति
मायालु बिनाकाे हुदाे हो कति
उराथ लाग्दाे संन्सार यो
पीरति बिनाकाे हुदाेहाे कति
निरासिकलाे सम्झना यो
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा

Don't want to see ads? Subscribe now

API Calls