Playing via Spotify Playing via YouTube
Skip to YouTube video

Loading player…

Scrobble from Spotify?

Connect your Spotify account to your Last.fm account and scrobble everything you listen to, from any Spotify app on any device or platform.

Connect to Spotify

Dismiss

A new version of Last.fm is available, to keep everything running smoothly, please reload the site.

Chhatima Haat - Lyrics

मान्छे मान्छेमा के नै फरक छ र ।
तिमी हाँस्छौ म हाँस्छु तिमी रुँन्छौ म रुन्छु।
आखिर मान्छे मान्छेमा के नै फरक छ र ।
छातीमा हात राखेर आत्मालाई साक्छि राखेर ।
छातीमा हात राखेर आत्मालाई साक्छि राखेर ।
सोच्यौ भने त हहहअअ ।
मान्छे मान्छे एउटै भन्ने थाह हुने थौ ओओ ।
मान्छे मान्छे एउटै भन्ने थाहा आआ हुने थौ ।
तिमीले लिने हावा मैले लिने हावा, तिमीले पिउने पानी मैले पिउने पानी, फरक त हैन होला,

आखिर मान्छे मान्छेमा के नै फरक छ र ।
धारमा तिम्लाई छेके, मन्दिरमा तिम्लाई रोके,
कति दुख्थौ मन् थाहा हुने थौ,
होहोहो कति पोल्थौ मन् थाहा हुने थौ ओओ ।
छातीमा हात राखेर आत्मालाई साक्छि राखेर ।
सोच्यौ भने त हहहअअ ।
मान्छे मान्छे एउटै भन्ने थाह हुने थौ ओओ ।
मान्छे मान्छे एउटै भन्ने थाहा आआ हुने थौ ।
मुटु उस्तै धड्कन उस्तै, धर्ती उस्तै आकाश उस्तै चोट उस्तै रगत
उस्तै, आखिर मान्छे मान्छेमा के नै फरक छ र ।
नछौ भन्दै तर्कि जाँदा, सुनपानिले छर्कि जाँदा ।
कति रून्थौ मन् थाहा हुने थौ, होहोहो कति जल्थौ मन् थाहा हुने थौ ।
छातीमा हात राखेर आत्मालाई साक्छि राखेर ।
सोच्यौ भने त हहहअअ ।
मान्छे मान्छे एउटै भन्ने थाहा हुने थौ ओओ ।
मान्छे मान्छे एउटै भन्ने थाहा आआआआ थाहा हुने थौ । रिदअअअ। यदिएएए
समाप्त।

Don't want to see ads? Subscribe now

API Calls