Playing via Spotify Playing via YouTube
Skip to YouTube video

Loading player…

Scrobble from Spotify?

Connect your Spotify account to your Last.fm account and scrobble everything you listen to, from any Spotify app on any device or platform.

Connect to Spotify

Dismiss

A new version of Last.fm is available, to keep everything running smoothly, please reload the site.

Lyrics

नयाँ काम हुदैछ मेरो हृदयमा, नयाँ काम हुदैछ मेरो जीवनमा

(म विश्राम लिदैछु येशुको न्यानो उपस्थितिमा
म निको हुदैछु शरीर आत्मा अन्तसकरणमा) २
अभिषेक बहेको म थाहा गर्दैछु
म थाहा गर्दैछु पवित्र आत्मालाई
येशुलाई दिदैछु मेरो सम्पुर्ण
समर्पण गर्दछु सृष्टिकर्तालाई

Lyrics continue below...

Don't want to see ads? Upgrade Now

(पुरानो र थोत्रो कुराहरुलाई पन्छाउदैछु म
मलाई बाधि राख्ने साङलोहरुलाई फुकाउँदैछु म) २
म नयाँ भएको महसुस गर्दैछु
महसुस गर्दैछु ख्रिष्टको शक्तिलाई
क्रुसमा दिदैछु मेरो अधर्म
समर्पण गर्दैछु मुक्तिदातालाई

Don't want to see ads? Upgrade Now

Features

API Calls